Final Banner

10 Aug

को हुन् युवा ?

9 Aug
आमा छोरा एउटै उमेर समुहमा
Brabim Kumar K.C, General Secretary, AYON
”एक घण्टामा करिब ३३ युवा वैदेशिक रोजगारको लागी काठमाडौंको अन्र्तराष्ट्रिय विमानस्थलबाट उड्ने गर्दछन् त्यो संख्या महिनामा करिब चौबिस हजार हुन जान्छ तर खुला सिमाना हुदैं भारतमा रोजगारमा जानेको संख्या अझै भन्दा बढि हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालमा प्रत्येक वर्ष करिब चार लाख युवा श्रम बजारमा अवसरमा प्रवेश गर्ने गर्दछन् तर त्यसको आधा भन्दा बढि संख्या बेरोजगार नै रहन्छ यसरी देश बाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढि १७ – ३० उमेर समहुका छन् ।” युवा रोजगारीको यस्तो डर लाग्दो तस्विर सार्वजनिक भइरहँदा नेपालको नीति निर्माता र राजनीतिक समुदाय भावी प्रधानमन्त्रि को हुने भन्ने बहसमा व्यस्त थिए । त्यसकारण यस्तो डर लाग्दो तस्विर सार्वजनिक हुदाँ उनिहरुले यसबारेमा प्रतिकृया दिने जाँगर सम्म पनि देखाउन सकेनन् । यसैले पुष्टि गर्दछ नेपालका राजनेताहरु नेपाली युवा र तिनको भविष्यको बारेमा कत्तिको चिन्तित छन् भन्ने कुराको । र यो देशको विडम्बना दाँत फुक्लेका र दाह्री फुलेका नेताहरुलाई युवा नेताका रुपमा लिईन्छ हिसाबै गर्ने हो भने Continue reading

Youth Jatra – New Flyer

8 Aug

YOUTH JATRA 2010

28 Jul